
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह नेपालको पहिलो शाहवंशिय राजा थिए। स-साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरेर एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। उनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ। नेपालमा बि.सं. २००७ साल सम्म राणा शासन थियो भने सात सालको क्रान्ति पश्चात् नेपालमा आएको प्रजातन्त्र पश्चात् योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रक्रिया सुरु गरेका थिए।
मुख्य तथ्यहरू
सार्वजनिक पद
- नेपालका राजा (25 सेप्टेम्बर 1768 – 11 जनवरी 1775)
सम्हालेका पदहरू wd
- नेपालको राजा (25 सेप्टेम्बर 1768 – 11 जनवरी 1775)
- राजतन्त्र (3 अप्रिल 1743 – 25 सेप्टेम्बर 1768)
स्रोतहरू
- Wikipedia (English): Prithvi Narayan Shah · CC BY-SA 4.0
- Wikipedia (Nepali): पृथ्वीनारायण शाह · CC BY-SA 4.0
- Wikidata item Q574450 · CC0 1.0
- Image: Prithvi Narayan Shah 1960 (restoration).png by CAPTAIN MEDUSA (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पृथ्वीनारायण शाह". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/prithvi-narayan-shah?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्