
वार्पाक
Warpak
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बारपाक नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, गोरखा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४९८५ रहेको थियो जसमध्ये २२०४ पुरुष र २७८१ महिला रहेका थिए भने यहाँ १०६९ घरधुरी रहेको थियो। यो हाल बारपाक सुलिकोट गाउँपालिकामा पर्दछ। यसको साविकका ४-५ वडाहरू बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर १ हो भने १-३,६-९ वडाहरू वडा नम्बर २ हो।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- गोरखा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.2300° N, 84.7600° E wd
परिचय
बारपाक भिक्टोरिया क्रस विजेता गजे घलेको जन्मस्थल पनि हो। पर्यटकीय आकर्षणको केन्द्र यो स्थानमा हाल होमस्टे सेवा समेत सञ्चालनमा रहेको छ। प्राचिन घनावस्ति, स्थानीय परिकारको मजा, घले जातिका सांस्कृतिक प्रस्तुति तथा आतिथ्य सत्कार यस स्थानका प्रमुख विषेशता हुन। जिल्ला सदरमुकाम गोरखाबाट करिब १८ कोष टाढा र समुन्द्र सतहदेखि १९५० मीटरको उचाईमा अवस्थित छ।
नजिकका ठाउँहरू
- 2015 Mount Everest avalanches — 3 km
- घ्याचोक — 5 km
- लाप्राक — 7 km
- गुम्दा — 7 km
- विसं २०७२ को महाभूकम्प — 8 km
- गोरखा जिल्ला — 10 km
स्रोतहरू
- Wikipedia (English): Warpak · CC BY-SA 4.0
- Wikipedia (Nepali): वार्पाक · CC BY-SA 4.0
- Wikidata item Q3412117 · CC0 1.0
- Image: Barpak 03.jpg by Krish Dulal (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"वार्पाक". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/warpak?lang=ne. Retrieved 4 November 2026.