
कोशी अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। भोजपुर, धनकुटा, मोरङ र सङ्खुवासभा, सुनसरी, तेह्रथुम गरी छ जिल्लाहरू मिलेर बनेको थियो। कोशी अञ्चलको सदरमुकाम विराटनगर थियो, जुन यसको सबैभन्दा ठूलो सहर पनि थियो। कोशी अञ्चलका अन्य सहरहरूमा इनरुवा, धरान, धनकुटा, दुहवी, रामधुनी र इटहरी थिए। यसका प्रमुख नदीहरू अरुण, तमोर र सप्तकोशी थिए।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका अञ्चलहरू, former administrative territorial entity wd
- अवस्थिति
- पूर्वाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- क्षेत्रफल
- 9,669 km² wd
- निर्देशाङ्क
- 27.1667° N, 87.4167° E wd
भित्रका ठाउँहरू: कोशी अञ्चल
नजिकका ठाउँहरू
- तेह्रथुम जिल्ला — 19 km
- धनकुटा जिल्ला — 22 km
- पूर्वाञ्चल विकास क्षेत्र — 22 km
- धनकुटा नगरपालिका — 23 km
- तुम्लिङटार विमानस्थल — 28 km
- सङ्खुवासभा जिल्ला — 30 km
स्रोतहरू
- Wikipedia (English): Kosi Zone · CC BY-SA 4.0
- Wikipedia (Nepali): कोशी अञ्चल · CC BY-SA 4.0
- Wikidata item Q9170 · CC0 1.0
- Image: Barahachhetra temple of Sunsari.jpg by Qrystal45 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कोशी अञ्चल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/kosi-zone?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कोशी अञ्चल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Barahachhetra temple of Sunsari.jpg — Qrystal45, CC BY-SA 4.0.