DigiNepal
षडानन्द नगरपालिका
Raju Babu · CC BY-SA 4.0

षडानन्द नगरपालिका

Shadanand Municipality

भोजपुर जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

षडानन्द नगरपालिका भोजपुर जिल्लाका २ गाउँपालिकाहरू मध्ये एक हो। २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका मूलपानी, केउरेनीपानी, तुङ्गेछा, किमालुङ र खार्तम्छा गाविसहरू यसमा गाभिएका थिए भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा नेपालेडाँडा, कुदाकाउले, देउराली, साङपाङ र बोया गाविसलाई पनि यसमा गाभिएको थियो। नेपालका प्रसिद्ध समाजसेवी, आबाल ब्रह्मचारी साधु र शिक्षाप्रेमी व्यक्ति बाला गुरु षडानन्दको नामबाट नगरपालिकाको नामाकरण गरिएको छ।

मुख्य तथ्यहरू

प्रकार
नगरपालिका, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
कोशी अञ्चल (zone of Nepal) › पूर्वाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
क्षेत्रफल
241.15 km² wd
स्थापना
wd
आधिकारिक वेबसाइट
shadanandamun.gov.np/en wd
निर्देशाङ्क
27.3570° N, 87.1359° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Shadanand Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): षडानन्द नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q21043148 · CC0 1.0
  4. Image: Shadanand municipality.png by Raju Babu (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"षडानन्द नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/shadanand-municipality?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख षडानन्द नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Shadanand municipality.png — Raju Babu, CC BY-SA 4.0.

← ठाउँहरू