DigiNepal

रामधुनी-भासी नगरपालिका

Ramdhuni-Bhasi

सुनसरी जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

रामधुनी नगरपालिका सुनसरी जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो। २०७१ मङ्सिर १६ मा, भादगाउँ सिनुवारी र सिङ्गिया गाविसहरूलाई मिलाएर रामधुनी भासी नगरपालिका बनाइएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा डुम्राहा (१,३-६) र बकलौरी गाविसहरूलाई पनि यसमा गाभिएको थियो। यस नगरपालिकालाई ९ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल ९१.६९ वर्ग किलोमिटर रहेको छ। यस नगरपालिकाको केन्द्र साविकको रामधुनीको कार्यालयमा राखिएको छ।

मुख्य तथ्यहरू

प्रकार
नगरपालिका, मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
कोशी अञ्चल (zone of Nepal) › पूर्वाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
क्षेत्रफल
48.1 km² wd
उचाइ
185 m wd
आधिकारिक वेबसाइट
ramdhunibhasimun.gov.np wd
निर्देशाङ्क
26.6722° N, 87.2053° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Ramdhuni-Bhasi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रामधुनी-भासी नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q20822790 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रामधुनी-भासी नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/ramdhuni-bhasi?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रामधुनी-भासी नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू