DigiNepal

हाँसपोसा

Hanshpokha

सुनसरी जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

हाँसपोसा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, सुनसरी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २५४६० रहेको थियो जसमध्ये ११४७० पुरुष र १३९९० महिला रहेका थिए भने यहाँ ५९१५ घरधुरी रहेको थियो। यो हाल इटहरी उपमहानगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, मानव बस्ती wd
अवस्थिति
सुनसरी जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.7000° N, 87.2500° E wd

परिचय

यसको साविकका १,३,९ वडाहरू इटहरी उपमहानगरपालिकाको वडा नम्बर १ हो भने र ७-८ नम्बर वडाहरू वडा नम्बर १७ र ४-६ नम्बर वडाहरू वडा नम्बर १९ र २ नम्बर वडा वडा नम्बर २० हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Hanshpokha · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): हाँसपोसा · CC BY-SA 4.0
  3. Wikidata item Q5651130 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"हाँसपोसा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/hanshpokha?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख हाँसपोसा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू