DigiNepal
इटहरी
Er.Naresh Chaudhary · CC BY-SA 4.0

इटहरी

Itahari

नेपालमा रहेको एक उपमहानगरपालिका

Read in English · हिंदी में पढ़ें

इटहरी उपमहानगरपालिका नेपालको कोशी प्रदेशमा पर्ने सुनसरीको एक उपमहानगरपालिका हो। यो तीव्र गतिमा विकसित हुँदै गइरहेको पूर्वी नेपालको व्यापारिक तथा यातयातको केन्द्रविन्दु सहर हो। यो सहर धरानको दक्षिणमा र विराटनगरबाट उत्तरमा रहेको छ। सुनसरी जिल्लाको तत्कालिन इटहरी गाउँ विकास समितिका सम्पूर्ण वडालाई समेटेर वि.सं. २०५३ माघ ११ गते नगरपालिका घोषणा गरिएको थियो।

मुख्य तथ्यहरू

प्रकार
सहर, उपमहानगरपालिका wd
अवस्थिति
सुनसरी जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
जनसंख्या
74,501 (2011) wd
क्षेत्रफल
93.78 km² wd
आधिकारिक वेबसाइट
itaharimun.gov.np wd
निर्देशाङ्क
26.6667° N, 87.2833° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Itahari · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): इटहरी · CC BY-SA 4.0
  3. Wikidata item Q1675026 · CC0 1.0
  4. Image: Itahari..jpg by Er.Naresh Chaudhary (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"इटहरी". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/itahari?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख इटहरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Itahari..jpg — Er.Naresh Chaudhary, CC BY-SA 4.0.

← ठाउँहरू