
इनरूवा नगरपालिका
Inaruwa Municipality
सुनसरी जिल्लामा रहेको एक नगरपालिका
इनरूवा नगरपालिका कोशी प्रदेशको सुनसरी जिल्लामा पर्ने एक नगरपालिका तथा जिल्लाको सदरमुकाम हो। यो नगरपालिका सुनसरी नदिको किनारमा, पूर्व पश्चिम लोकमार्गको दक्षिणमा अवस्थित छ। २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा साविकका मधेशा, चाँदबेला, बबिया, डुम्राहा (२,७-९) र जल्पापुर गाविसहरूलाई यसमा गाभिएको थियो।
मुख्य तथ्यहरू
- प्रकार
- नगरपालिका, नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- कोशी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 28,454 (2011) wd
- आधिकारिक वेबसाइट
- inaruwamun.gov.np wd
- निर्देशाङ्क
- 26.6008° N, 87.1486° E wd
नजिकका ठाउँहरू
- सुनसरी जिल्ला — 0 km
- इटहरी — 15 km
- विराटनगर विमानस्थल — 18 km
- विराटनगर — 19 km
- कोशी प्रदेश — 20 km
- धरान — 27 km
स्रोतहरू
- Wikipedia (English): Inaruwa Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): इनरूवा नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q2465447 · CC0 1.0
- Image: Inaruwa signature Well.webp by Aanandmehta (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"इनरूवा नगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/inaruwa-municipality?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख इनरूवा नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Inaruwa signature Well.webp — Aanandmehta, CC BY-SA 4.0.