
विराटनगर विमानस्थल
Biratnagar Airport
पूर्वी नेपालमा रहेको पूर्वाञ्चलको विमानस्थल
बिराटनगर विमानस्थल पूर्वी नेपालमा रहेको पूर्वाञ्चल नेपालको सबै भन्दा प्रमुख विमानस्थल हो। यो विमानस्थलबाट नेकोन एअरले पटना, कलकता, बनारस, तथा ढाका उडान गरी अथवा उडान गर्ने प्रयास गरी विराटनगर विमानस्थललाई त्रिभुवन विमानस्थल पछीको दोस्रो अन्तराष्ट्रिय विमानस्थलको रूपमा चिनाएको थियो। नेपालको विराटनगर विमानस्थलको एअरपोर्ट कोड |BIR|VNVT हो। यस विमानस्थललाई चाँडै नै अन्तर्राष्ट्रिय उडानहरूका लागि सेवा दिन उन्नत गर्ने योजना छ।
मुख्य तथ्यहरू
- प्रकार
- विमानस्थल, commercial traffic aerodrome wd
- अवस्थिति
- पूर्वाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- उचाइ
- 72 m wd
- निर्देशाङ्क
- 26.4814° N, 87.2639° E wd
नजिकका ठाउँहरू
- विराटनगर — 2 km
- इनरूवा नगरपालिका — 18 km
- सुनसरी जिल्ला — 18 km
- इटहरी — 21 km
- कोशी प्रदेश — 22 km
- मोरङ जिल्ला — 31 km
स्रोतहरू
- Wikipedia (English): Biratnagar Airport · CC BY-SA 4.0
- Wikipedia (Nepali): विराटनगर विमानस्थल · CC BY-SA 4.0
- Wikidata item Q598652 · CC0 1.0
- Image: Biratnagar Airport-IMG 8842.jpg by Bijay Chaurasia (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"विराटनगर विमानस्थल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/biratnagar-airport?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख विराटनगर विमानस्थल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Biratnagar Airport-IMG 8842.jpg — Bijay Chaurasia, CC BY-SA 4.0.