
धरान नेपाल को कोशी प्रदेश अन्तर्गत सुनसरी जिल्लामा पर्ने एक उपमहानगरपालिका हो। यहाँ सुनुवार, राई, लिम्बू, याक्खा जनजातिहरूको बाहुल्यता रहेको छ तथापि विविध जाति तथा जनजातिहरूको बसोबास स्थल र कला, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा ख्याति प्राप्त धरान वर्तमान आएर शिक्षा, स्वास्थ्य, पर्यटकीय तथा व्यापारिक पूर्वाधारयुक्त सुन्दर सहरको रूपमा विकास हुँदै पूर्वाञ्चलको मात्र नभइ नेपालकै नमुना सहर बन्न प्रयासरत छ। धरान महाभारत पर्वत शृङ्खलाको छेउमा अवस्थित छ एवम् उत्तरको पहाड र दक्षिणको तराई आएर मिलेको ठाँउ हो। यसको ऊँचाई ११४८ फिट छ। यो सहर तराई र पहाडी क्षेत्र बीच एउटा व्यापारिक केन्द्रको रूपमा छ।
मुख्य तथ्यहरू
- प्रकार
- big city, उपमहानगरपालिका wd
- अवस्थिति
- सुनसरी जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 116,181 wd
- क्षेत्रफल
- 12.23 km² wd
- आधिकारिक वेबसाइट
- dharan.gov.np wd
- निर्देशाङ्क
- 26.8167° N, 87.2667° E wd
नजिकका ठाउँहरू
- तमोर नदी — 15 km
- इटहरी — 17 km
- कोशी प्रदेश — 18 km
- धनकुटा नगरपालिका — 19 km
- पूर्वाञ्चल विकास क्षेत्र — 20 km
- धनकुटा जिल्ला — 20 km
स्रोतहरू
- Wikipedia (English): Dharan · CC BY-SA 4.0
- Wikipedia (Nepali): धरान · CC BY-SA 4.0
- Wikidata item Q8254 · CC0 1.0
- Image: View of Dharan from Chinde Dada top view point.webp by Rai504089 (CC0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"धरान". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/dharan?lang=ne. Retrieved 21 October 2026.