DigiNepal

सुविन लिम्बू

Subin Limbu

Read in English · हिंदी में पढ़ें

सुविन लिम्बू १८ औ मिस नेपाल हुन्। धरान घर भएकी लिम्बु काठमाडौंमै बसोबास गरेर थेम्स कलेजमा बिबिए अध्ययन गरिरहेकी सुविनले अध्ययन, कविता लेखन तथा नयाँ शब्दको खोजीमा विशेष रुचि राख्ने र भविष्यमा सफल उद्यमी बन्ने लक्ष्य लिएकी छिन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
धरान wd
नागरिकता
नेपाल wd
पेशा
मोडल wd

स्रोतहरू

  1. Wikipedia (English): Subin Limbu · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सुविन लिम्बू · CC BY-SA 4.0
  3. Wikidata item Q16845739 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सुविन लिम्बू". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/subin-limbu?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुविन लिम्बू बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व