
राजुकाजी शाक्य एक नेपाली फुटबल प्रबन्धक र पूर्व फुटबलर हुन् जसले नेपाल राष्ट्रिय फुटबल टिमको कप्तानी गरेका थिए। शाक्य हाल न्यूरोड टिमका प्रशिक्षक हुन् । सन् १९६० जुलाईमा नेपालको धरानमा जन्मेका उनले नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको रूपमा पनि काम गरिसकेका छन्।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Raju Kaji Shakya · CC BY-SA 4.0
- Wikipedia (Nepali): राजुकाजी शाक्य · CC BY-SA 4.0
- Wikidata item Q18218000 · CC0 1.0
- Image: Raju Kaji Shakya by @SubasTheOne.jpg by SubasTheOne (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"राजुकाजी शाक्य". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/raju-kaji-shakya?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख राजुकाजी शाक्य बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Raju Kaji Shakya by @SubasTheOne.jpg — SubasTheOne, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्