DigiNepal

रितेश थापा

Ritesh Thapa

Read in English · हिंदी में पढ़ें

रितेश थापा ; एक नेपाली पुर्व राष्ट्रिय फुटबल खेलाडी हुन् । भने नेपाल पुलिस क्लबका समेत पुर्व खेलाडी हुन् । उनले नेपाल राष्ट्रिय टिमका लिगी २००३बाट खेल्न सुरू गरेका थिए । थापा एक गोलरक्षकको भूमिकामा मैदान उत्रने गर्दथे । तर नेपाली खेलकुद इतिहासमै पहिलो म्याचफिक्सिङ काण्डमा मुछिएका थापा २०१४ पछि फुटबल खेलमा प्रतिबन्ध परेका थिए ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
इटहरी wd
नागरिकता
नेपाल wd
पेशा
फुटबल खेलाडी wd

स्रोतहरू

  1. Wikipedia (English): Ritesh Thapa · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रितेश थापा · CC BY-SA 4.0
  3. Wikidata item Q7336727 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रितेश थापा". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/ritesh-thapa?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रितेश थापा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व