DigiNepal
लालीगुराँस नगरपालिका
Rdhungana · CC BY-SA 4.0

लालीगुराँस नगरपालिका

Laligurans Municipality

तेह्रथुम जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

लालीगुराँस नगरपालिका तेह्रथुम जिल्लाका २ नगरपालिकाहरू मध्ये एक हो। स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते २६ वटा नयाँ नगरपालिका थप्दा तेह्रथुम जिल्लामा वसन्तपुर, फुलेक, दाङपा, सुङनाम र सोल्मा गरी ५ गाउँ विकास समितिहरूलाई समेटेर लालीगुराँस नगरपालिका घोषणा गरेको थियो। लालीगुराँस नगरपालिकाको केन्द्र वसन्तपुर गाउँ विकास समितिको कार्यालयमा रहको छ।

मुख्य तथ्यहरू

प्रकार
नेपालका नगरपालिकाहरू wd
अवस्थिति
तेह्रथुम जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
क्षेत्रफल
90.27 km² wd
स्थापना
wd
आधिकारिक वेबसाइट
laliguransmun.gov.np wd
निर्देशाङ्क
27.1349° N, 87.4077° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Laligurans Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): लालीगुराँस नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q21034583 · CC0 1.0
  4. Image: Basantapur Bazaar Terathum.jpg by Rdhungana (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"लालीगुराँस नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/laligurans-municipality?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख लालीगुराँस नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Basantapur Bazaar Terathum.jpg — Rdhungana, CC BY-SA 4.0.

← ठाउँहरू