सगरमाथा अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सप्तरी र सिराहा गरी छ जिल्लाहरू मिलेर बनेको थियो। यसमा हिमालयका पर्वत जिल्लाहरू उत्तरमा, पहाडी जिल्लाहरू र दक्षिणमा तराईका उपत्यका जिल्लाहरू पर्दछन्। यस जिल्लाको उत्तरमा चीन, दक्षिणमा भारत, पूर्वमा कोशी अञ्चल र पश्चिममा जनकपुर अञ्चल पर्दछन्।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका अञ्चलहरू, former administrative territorial entity wd
- अवस्थिति
- पूर्वाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- क्षेत्रफल
- 10,591 km² wd
- निर्देशाङ्क
- 27.3333° N, 86.6667° E wd
भित्रका ठाउँहरू: सगरमाथा अञ्चल
नजिकका ठाउँहरू
- Lamidanda Airport — 9 km
- ओखलढुङ्गा जिल्ला — 17 km
- दिक्तेल — 19 km
- खोटाङ जिल्ला — 19 km
- सोलुखुम्बु जिल्ला — 20 km
- फाप्लु — 22 km
स्रोतहरू
- Wikipedia (English): Sagarmatha Zone · CC BY-SA 4.0
- Wikipedia (Nepali): सगरमाथा अञ्चल · CC BY-SA 4.0
- Wikidata item Q9195 · CC0 1.0
- Image: Pangboche.JPG by Moralist (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सगरमाथा अञ्चल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/sagarmatha-zone?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सगरमाथा अञ्चल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Pangboche.JPG — Moralist, CC BY-SA 3.0.