DigiNepal
नुप्त्से
Vyacheslav Argenberg · CC BY 4.0

नुबचे नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा अवस्थित महालङ्गुर हिमश्रृंखला अन्तर्गत पर्ने हिमाल हो। यो सगरमाथाबाट २ किलोमिटरको दुरीमा रहेको छ। यो हिमाल सगरमाथाको पश्चिममा रहेकोले यसको नाम तिब्बती र शेर्पा भाषामा नुबचे भनिन्छ जसको अर्थ अङ्ग्रेजीमा Western Peak र नेपालीमा पश्चिमी शिखर भन्ने हुन्छ।

मुख्य तथ्यहरू

प्रकार
पहाड wd
अवस्थिति
सगरमाथा अञ्चल (zone of Nepal) › पूर्वाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
उचाइ
7,861 m wd
प्रमुखता
305 m wd
निर्देशाङ्क
27.9664° N, 86.8900° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Nuptse · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नुप्त्से · CC BY-SA 4.0
  3. Wikidata item Q1139538 · CC0 1.0
  4. Image: Nuptse, Nepal, Himalayas.jpg by Vyacheslav Argenberg (CC BY 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नुप्त्से". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/nuptse?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नुप्त्से बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Nuptse, Nepal, Himalayas.jpg — Vyacheslav Argenberg, CC BY 4.0.

← ठाउँहरू