थारमारे
Tharmare
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
थारमारे नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, सल्यान जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ९०९० रहेको थियो जसमध्ये ४४४० पुरुष र ४६५० महिला रहेका थिए भने यहाँ १६६० घरधुरी रहेको थियो। यो हाल बागचौर नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- सल्यान जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.4700° N, 82.2800° E wd
परिचय
यसको साविकका १-३ वडाहरू बागचौर नगरपालिकाको १ हो भने ४,५,८ वडा नम्बर २ र ६,७,९ वडाहरू वडा नम्बर ३ हो।
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Tharmare · CC BY-SA 4.0
- Wikipedia (Nepali): थारमारे · CC BY-SA 4.0
- Wikidata item Q3415474 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"थारमारे". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/tharmare?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख थारमारे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।