DigiNepal

बागचौर नगरपालिका

Bagchaur

सल्यान जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

बागचौर नगरपालिका सल्यान जिल्लाको ३ नगरपालिका मध्येको एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सल्यानमा थारमारे, शिवरथ, कोटबारा, कोटमौला र पिपलनेटा गरि पाँच गाउँ विकास समितिहरूलाई समेटेर बागचौर नगरपालिका घोषणा गरिएको थियो। र २७ फागुन २०७३ बाफुखोला गाविस समावेश गर्दै यसको क्षेत्र विस्तार गरिएको थियो।

मुख्य तथ्यहरू

प्रकार
नेपालका शहरहरू, मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
सल्यान जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
क्षेत्रफल
163.14 km² wd
उचाइ
1,320 m wd
स्थापना
wd
आधिकारिक वेबसाइट
bagchaurmun.gov.np wd
निर्देशाङ्क
28.4515° N, 82.2804° E wd

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Bagchaur · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बागचौर नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q21065995 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बागचौर नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bagchaur?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बागचौर नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू