DigiNepal
मरिचमान सिंह श्रेष्ठ
lexlimbu · CC BY 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

मरिचमान सिंह श्रेष्ठ

Marich Man Singh Shrestha

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

मरिचमानसिंह श्रेष्ठ नेपालका राजनीतिज्ञ तथा पञ्चायती व्यवस्थामा प्रभावशाली व्यक्ति थिए। उनी पञ्चायती व्यवस्थाको अन्त्यतिर नेपालको प्रधानमन्त्री बनेका थिए। पञ्चायती व्यवस्था भित्र गरम गुटको नेतृत्त्व गर्दै २०४३ साल जेठमा उनी प्रधानमन्त्री बनेका हुन्। त्यस अघि उनी तत्कालिन राष्ट्रिय पञ्चायतका अध्यक्ष थिए। नेवार समुदायबाट प्रधानमन्त्री वा मन्त्रीपरिषदको अध्यक्ष बनेका उनी गेहेन्द्र बहादुर राजभण्डारी पछि दोस्रो व्यक्ति हुन्। राष्ट्रिय पञ्चायतको अध्यक्ष रहुन्जेल मरिचमानसिंह मात्र लेख्दै आएका उनले प्रधानमन्त्री भएपछि पहिलो पटक मरिचमानसिंह श्रेष्ठ नाम लेखि आफूलाई नेवारको रूपमा परिचित गराएका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
सल्यान जिल्ला wd
निधन
wd
निधन स्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

  • नेपालको संसदको सदस्य

पुरस्कार wd

  • Grand Cross of the Order of Isabella the Catholic (1987)

स्रोतहरू

  1. Wikipedia (English): Marich Man Singh Shrestha · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मरिचमान सिंह श्रेष्ठ · CC BY-SA 4.0
  3. Wikidata item Q1113976 · CC0 1.0
  4. Image: Marich Man Singh Shrestha.jpg by lexlimbu (CC BY 3.0)
  5. Wikipedia (English), revision used for cited facts: Marich Man Singh Shrestha · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मरिचमान सिंह श्रेष्ठ". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/marich-man-singh-shrestha?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मरिचमान सिंह श्रेष्ठ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Marich Man Singh Shrestha.jpg — lexlimbu, CC BY 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व