DigiNepal

अविनाश बोहरा

Abinash Bohara

Read in English · हिंदी में पढ़ें

अविनाश बोहरा एक नेपाली क्रिकेट खेलाडी हुन्। उनी दायाँ हाते ब्याट्सम्यान हुन् जसले दाहिने हात मध्यम गतिमा बलिङ गर्छन्। बोहराको जन्म सल्यानमा भएको थियो। बाल्यकालमा उनी सधैँ सेनामा भर्ती हुन चाहन्थे। तर, आर्मीको ट्रायलमा सफल हुन नसकेपछि उनले नेपालगन्ज यू–१९ क्रिकेट टोलीको प्रतिनिधित्व गर्दै क्रिकेट यात्रा सुरु गरे। उनले २०१४ राष्ट्रिय यू १९ क्रिकेट प्रतियोगितामा नेपालगन्जका लागि दुई खेलमा सात विकेट हानेका थिए र यसले क्रिकेटलाई करियरको विकल्पको रूपमा छनौट गर्न थप आत्मविश्वास दिएको उनको विश्वास छ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
सल्यान जिल्ला wd
पेशा
क्रिकेट खेलाडी wd

स्रोतहरू

  1. Wikipedia (English): Abinash Bohara · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अविनाश बोहरा · CC BY-SA 4.0
  3. Wikidata item Q61268420 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अविनाश बोहरा". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/abinash-bohara?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अविनाश बोहरा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व