DigiNepal

शारदा नगरपालिका

Shaarada

सल्यान जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

शारदा नगरपालिका सल्यान जिल्लाको ३ नगरपालिका मध्येको एक नगरपालिका हो। यो नगरपालिका २०७१ वैशाख २५ का दिन गठन भएको थियो। यो नगरपालिका सल्यान जिल्लाको सदरमुकाम खलङ्गा आसपासका सातवटा गाविसहरू डाँडागाउँ, हिवल्चा, कजेरी, खलङ्गा, मार्के, सैजुवाल टाकुरा र स्यानीखाललाई जोडेर गठन गरिएको हो।

मुख्य तथ्यहरू

प्रकार
नगरपालिका, नेपालका नगरपालिकाहरू wd
आधिकारिक वेबसाइट
shaaradamun.gov.np wd
निर्देशाङ्क
28.3800° N, 82.1800° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Shaarada · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शारदा नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q18016527 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शारदा नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/shaarada?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शारदा नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू