
रमेश क्षितिज नेपाली साहित्यको समकालीन धारा का सशक्त साहित्यकार हुन्। कविता विधाततर्फ मात्र नरहेर कथा र गीतलेखनतर्फ पनि त्यत्तिकै सक्रिय र उत्कृष्टता प्रदान गर्न सफल क्षितिज कविका रूपमा चिनिन्छन्। समसामयिक नेपाली कविताका टड्कारो सुनिने स्वरहरूको पंक्तिमा उनी सबैभन्दा अगाडि उभिने सामर्थ्य राख्छन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- सल्यान जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- lyricist, गीतकार, कवि wd
- शिक्षा
- त्रिभुवन विश्वविद्यालय wd
स्रोतहरू
- Wikipedia (English): Ramesh Kshitij · CC BY-SA 4.0
- Wikipedia (Nepali): रमेश क्षितिज · CC BY-SA 4.0
- Wikidata item Q15074561 · CC0 1.0
- Image: Poet Ramesh Kshitij.jpg by Neela Tamang (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रमेश क्षितिज". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/ramesh-kshitij?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख रमेश क्षितिज बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Poet Ramesh Kshitij.jpg — Neela Tamang, CC BY-SA 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्