DigiNepal
छायाक्षेत्र
Saphal.saphal · CC BY-SA 4.0

छायाक्षेत्र

Chhayachhetra

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

छायाँक्षेत्र नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, सल्यान जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५६९७ रहेको थियो जसमध्ये २५११ पुरुष र ३१८६ महिला रहेका थिए भने यहाँ १३०२ घरधुरी रहेको थियो। यो हाल छत्रेश्वरी गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
सल्यान जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.3200° N, 82.2200° E wd

परिचय

यसको साविकका १,८-९ वडाहरू छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ६ हो भने २-७ वडा नम्बर ७ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Chhayachhetra · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): छायाक्षेत्र · CC BY-SA 4.0
  3. Wikidata item Q3411501 · CC0 1.0
  4. Image: Chayachetra.jpg by Saphal.saphal (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"छायाक्षेत्र". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/chhayachhetra?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख छायाक्षेत्र बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Chayachetra.jpg — Saphal.saphal, CC BY-SA 4.0.

← ठाउँहरू