DigiNepal
चन्दननाथ दत्रात्रय
Prashant Shahi · CC BY-SA 4.0

चन्दननाथ दत्रात्रय

Chandannath Temple

जुम्ला जिल्लाको सदरमुकाम खलङ्गा स्थित चन्दननाथ मन्दिर जुम्लाकै मन्दिर

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

जुम्ला जिल्लाको सदरमुकाम खलङ्गा स्थित चन्दननाथ मन्दिर जुम्लाकै प्रसिद्ध मन्दिर हो । यस मन्दिरलाई दत्तात्रय मन्दिर पनि भनिन्छ । यो मन्दिरमा पूजाआजा नगरे देशमा अनिष्ट हुन्छ भन्ने भनाइ छ । घटस्थापनाको दिन मन्दिरको लिङ्गो फेर्ने चलन छ । दशैंमा सामान्य घुइँचो लाग्ने यो मन्दिरमा तिज, शिवरात्री तथा एकादशीमा मेला लाग्छ । करिब दशौँ शताब्दी तिर भारतको कस्मिरबाट चन्दननाथ नाम गरेका महात्मा जुम्ला घुम्न आएका थिए । जुम्लाका तत्कालिन खस राजा कल्याल वंशी ठकुरीले उनलाई गुरु मानेर यतै बसालेका थिए । चन्दननाथ दत्तात्रय भगवानका भक्त थिए । उनी जुम्लामा दत्तात्रय मन्दिर स्थापना गरेर बस्न थाले । चन्दननाथले स्थापना गरेको मन्दिर भएकोले यस मन्दिरको नाम पनि चन्दननाथ मन्दिर रहन गयो । चन्दननाथले त्यहाँ एक भैरवनाथ मन्दिर पनि स्थापना गरेका थिए । चन्दननाथले कश्मिरबाट जुम्लाको प्रशिद्ध मार्सी धानको बिउ ल्याएका थिए ।

मुख्य तथ्यहरू

प्रकार
Hindu temple wd
अवस्थिति
चन्दन नाथ (municipality of Nepal) › जुम्ला जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
29.2742° N, 82.1835° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Chandannath Temple · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): चन्दननाथ दत्रात्रय · CC BY-SA 4.0
  3. Wikidata item Q5070967 · CC0 1.0
  4. Image: Channdannath and Bhairabnath.jpg by Prashant Shahi (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"चन्दननाथ दत्रात्रय". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/chandannath-temple?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख चन्दननाथ दत्रात्रय बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Channdannath and Bhairabnath.jpg — Prashant Shahi, CC BY-SA 4.0.

← ठाउँहरू