जुम्ला जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने उच्च हिमाली जिल्ला हो। चन्दननाथ नगरपालिकाको खलङ्गा बजार जुम्ला जिल्लाको सदरमुकाम तथा यस क्षेत्रको शिक्षा, स्वास्थ्य तथा व्यापारिक केन्द्र पनि हो। यसको क्षेत्रफल २,५३१ वर्ग किलोमिटर रहेको छ। २०७८ अनुसार जिल्लाको जनसङ्ख्या १,१८,३४९ थियो। यसको क्षेत्रफल ८१⁰ २८' र ८२⁰ १८' पूर्व देशान्तर र २८⁰ ५८' र २९⁰ ३०' उत्तर अक्षांशको बीचमा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका जिल्लाहरू wd
- अवस्थिति
- कर्णाली प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 118,349 (2011) wd
- क्षेत्रफल
- 2,531 km² wd
- आधिकारिक वेबसाइट
- ddcjumla.gov.np wd
- निर्देशाङ्क
- 29.2753° N, 82.1833° E wd
भित्रका ठाउँहरू: जुम्ला जिल्ला
नजिकका ठाउँहरू
- खलङ्गा, जुम्ला — 0 km
- कर्णाली प्रदेश — 1 km
- जुम्ला विमानस्थल — 1 km
- रारा राष्ट्रिय निकुञ्ज — 26 km
- राराताल — 29 km
- मुगु जिल्ला — 31 km
स्रोतहरू
- Wikipedia (English): Jumla District · CC BY-SA 4.0
- Wikipedia (Nepali): जुम्ला जिल्ला · CC BY-SA 4.0
- Wikidata item Q28619 · CC0 1.0
- Image: Sinja Valley.JPG by Priyankar Chand (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जुम्ला जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/jumla-district?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख जुम्ला जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sinja Valley.JPG — Priyankar Chand, CC BY-SA 3.0.