DigiNepal
सिञ्जा उपत्यका
Soraj Shahi · CC BY-SA 4.0

सिञ्जा उपत्यका

Sinja Valley

जुम्लाको ऐतिहासिक उपत्यका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सिन्जा उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रशासनिक संरचनामा कर्णाली प्रदेश तथा जुम्ला जिल्लामा अवस्थित रहेको छ। अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्र विच रहेको यो उपत्यका भुगोल अनुपम छ। तिला नदी यो उपत्यकालाई चिर्दै बाहिर निस्केको छ। ऐतिहासिक बजार रहेरपनि हवाइ सम्पर्क मात्र भएको सिंजा उपत्यकामा हालै मात्रै सुर्खेत उपत्यकासँग कर्णाली राजमार्ग मार्फत जोडीएको छ। स्याउ लगायतका फलफुलको उत्पादनमा यो उपत्यका अग्रणी मानिन्छ।

मुख्य तथ्यहरू

प्रकार
archaeological site wd
अवस्थिति
जुम्ला जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
सम्पदा मान्यता
Tentative World Heritage Site wd
निर्देशाङ्क
29.3244° N, 81.9825° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Sinja Valley · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सिञ्जा उपत्यका · CC BY-SA 4.0
  3. Wikidata item Q7524492 · CC0 1.0
  4. Image: Narakot Sinja Valley.JPG by Soraj Shahi (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सिञ्जा उपत्यका". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/sinja-valley?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सिञ्जा उपत्यका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Narakot Sinja Valley.JPG — Soraj Shahi, CC BY-SA 4.0.

← ठाउँहरू