
दैलेख जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यो जिल्लाको सदरमुकाम दैलेख बजार हो जुन नारायण नगरपालिकामा पर्दछ। यसको दैलेख जिल्ला कर्णाली प्रदेश अन्तर्गत पूर्वमा जाजरकोट उत्तरमा कालीकोट पश्चिममा अछाम र दक्षिणमा सुर्खेत जिल्ल्लाका पर्दछ। यो जिल्लाको सदरमुकाम दैलेख बजार काठमाडौँबाट करिब ६५० किलोमिटर पश्चिम, कोहलपुरबाट १५० किलोमिटर र सुर्खेत उपत्यकाबाट ६५ किलोमिटर उत्तरमा रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको जनसङ्ख्या २,५२,३१३ रहेको थियो भने यसको क्षेत्रफल १४८५.५७ वर्ग किलोमिटर रहेको छ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका जिल्लाहरू wd
- अवस्थिति
- कर्णाली प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 252,313 (2011) wd
- क्षेत्रफल
- 1,505 km² wd
- आधिकारिक वेबसाइट
- ddcdailekh.gov.np wd
- निर्देशाङ्क
- 28.8333° N, 81.6667° E wd
भित्रका ठाउँहरू: दैलेख जिल्ला
नजिकका ठाउँहरू
- नारायण नगरपालिका — 5 km
- दुल्लु — 5 km
- वीरेन्द्रनगर नगरपालिका — 26 km
- मध्य-पश्चिमाञ्चल विकास क्षेत्र — 26 km
- सुर्खेत विमानस्थल — 28 km
- कालीकोट जिल्ला — 36 km
स्रोतहरू
- Wikipedia (English): Dailekh District · CC BY-SA 4.0
- Wikipedia (Nepali): दैलेख जिल्ला · CC BY-SA 4.0
- Wikidata item Q28443 · CC0 1.0
- Image: Guranshe.jpg by Janak Poudel (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दैलेख जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/dailekh-district?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख दैलेख जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Guranshe.jpg — Janak Poudel, CC BY-SA 4.0.