DigiNepal
जाजरकोट जिल्ला
AviAmt · CC0

जाजरकोट जिल्ला

Jajarkot District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

जाजरकोट जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यो जिल्लाको सदरमुकाम खलङ्गा हो। यस जिल्लाको क्षेत्रफल २,२३० वर्ग किलोमिटर रहेको छ भने राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको जनसङ्ख्या १,८९,३६० रहेको छ।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
कर्णाली प्रदेश (province of Nepal) wd
जनसंख्या
189,360 (2011) wd
क्षेत्रफल
2,230 km² wd
आधिकारिक वेबसाइट
ddcjajarkot.gov.np wd
निर्देशाङ्क
28.7833° N, 82.2167° E wd

भित्रका ठाउँहरू: जाजरकोट जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Jajarkot District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): जाजरकोट जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q29430 · CC0 1.0
  4. Image: Jajarkot durbar.jpg by AviAmt (CC0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"जाजरकोट जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/jajarkot-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख जाजरकोट जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Jajarkot durbar.jpg — AviAmt, CC0.

← ठाउँहरू