DigiNepal

पैंक

Paink

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

पैंक नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, जाजरकोट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४९३५ रहेको थियो जसमध्ये २४८८ पुरुष र २४४७ महिला रहेका थिए भने यहाँ ८५४ घरधुरी रहेको थियो। यो हाल कुसे गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
जाजरकोट जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.9300° N, 82.1300° E wd

परिचय

यसको साविकका १,४,६-९ नम्बर वडाहरू कुसे गाउँपालिकाको वडा नम्बर ८ हो भने २,३,५ वडाहरू वडा नम्बर ९ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Paink · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पैंक · CC BY-SA 4.0
  3. Wikidata item Q3425367 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पैंक". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/paink?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पैंक बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू