अर्छानी
Archhani
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
अर्छानी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, जाजरकोट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७२७९ रहेको थियो जसमध्ये ३४५७ पुरुष र ३८२२ महिला रहेका थिए भने यहाँ १४४१ घरधुरी रहेको थियो। यो हाल कुसे गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- जाजरकोट जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.8600° N, 82.1100° E wd
परिचय
यसको साविकका १-४ नम्बर वडाहरू कुसे गाउँपालिकाको वडा नम्बर ३ हो भने ५-९ वडाहरू वडा नम्बर ४ हो।
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Archhani · CC BY-SA 4.0
- Wikipedia (Nepali): अर्छानी · CC BY-SA 4.0
- Wikidata item Q3427545 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अर्छानी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/archhani?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख अर्छानी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।