DigiNepal

डाँडागाउँ,जाजरकोट

Dandagaun, Jajarkot

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

डाँडागाउँ, जाजरकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, जाजरकोट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६८३९ रहेको थियो जसमध्ये ३३८१ पुरुष र ३४५८ महिला रहेका थिए भने यहाँ १२५३ घरधुरी रहेको थियो। यो हाल नलगाड नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
जाजरकोट जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.7888° N, 82.2511° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Dandagaun, Jajarkot · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): डाँडागाउँ,जाजरकोट · CC BY-SA 4.0
  3. Wikidata item Q5215648 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"डाँडागाउँ,जाजरकोट". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/dandagaun-jajarkot?lang=ne. Retrieved 12 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख डाँडागाउँ,जाजरकोट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू