खलंगा
Khalanga, Jajarkot
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
खलङ्गा नेपालको कर्णाली प्रदेशको जाजरकोट जिल्लाको सदरमुकाम हो। खलङ्गा जाजरकोटको पूर्व गाउँ विकास समिति र वर्तमान भेरी नगरपालिकाको केन्द्र हो। स्थानीय विकास मन्त्रालयले वि.सं. २०७२ असोज १ गते २६ वटा नयाँ नगरपालिका गठन गर्दा यस गाविसलाई समेटेर भेरीमालिका नगरपालिका घोषणा गरिएको हो। यसको खलङ्गा बजारलाई भेरी नगरपालिकाको केन्द्र बनाइएको छ। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १२,१८६ रहेको थियो जसमध्ये ६,०६९ पुरुष र ६,११७ महिला रहेका थिए भने यहाँ २५२३ घरधुरी रहेको थियो। यो हाल भेरी नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- जाजरकोट जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.7300° N, 82.2200° E wd
नजिकका ठाउँहरू
- भेरीमालिका नगरपालिका — 4 km
- जाजरकोट जिल्ला — 6 km
- ठूली भेरी — 7 km
- डाँडागाउँ,जाजरकोट — 7 km
- सानी भेरी नदी — 7 km
- कोटजहारी — 8 km
स्रोतहरू
- Wikipedia (English): Khalanga, Jajarkot · CC BY-SA 4.0
- Wikipedia (Nepali): खलंगा · CC BY-SA 4.0
- Wikidata item Q3806212 · CC0 1.0
- Image: Ditrict headquater of Jajarkot khalanga.JPG by Tabindra (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 11 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"खलंगा". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/khalanga-jajarkot?lang=ne. Retrieved 11 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख खलंगा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ditrict headquater of Jajarkot khalanga.JPG — Tabindra, CC BY-SA 3.0.
शक्ति बहादुर बस्नेत