DigiNepal
सुरुङ्गा
Ganesh Paudel · CC BY-SA 3.0

सुरुङ्गा

Surunga

झापा जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सुरुङ्गा झापा जिल्लाको कन्काई नगरपालिकामा पर्ने एक व्यापारिक केन्द्र हो। पहिले सुरुङ्गा गाउँ विकास समितिको रूपमा रहेको यो ठाउँ र तत्कालिन सुरुङ्गा र घैलाडुवा गाविस मिलेर वि.स. २०७१ जेठदेखि कन्काई नगरपालिका बनेको हो। यो ठाँउ कन्काई नदिको पुर्वी तटमा अवस्थित छ। यो जिल्लाको मध्यभागमा रहेको एउटा महत्त्वपूर्ण स्थान हो । ऐतिहासिक, धार्मिक, पौराणिक एवं पर्यटकीय दृष्टिबाट यो स्थान उल्लेख्य रहेको छ तापनि अद्यावधि यसको अध्ययन, अनुसन्धान हुन सकेको देखिदैन। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २७४७० रहेको थियो जसमध्ये १२६१२ पुरुष र १४८५८ महिला रहेका थिए भने यहाँ १९३१ घरधुरी रहेको थियो।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
झापा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.6600° N, 87.9000° E wd

भित्रका ठाउँहरू: सुरुङ्गा

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Surunga · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सुरुङ्गा · CC BY-SA 4.0
  3. Wikidata item Q3419653 · CC0 1.0
  4. Image: Surunga bazaar.JPG by Ganesh Paudel (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सुरुङ्गा". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/surunga?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुरुङ्गा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Surunga bazaar.JPG — Ganesh Paudel, CC BY-SA 3.0.

← ठाउँहरू