घैलाडुब्बा
Ghailadubba
झापा जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
घैलाडुब्बा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, झापा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १२६७१ रहेको थियो जसमध्ये ५९२४ पुरुष र ६७४७ महिला रहेका थिए भने यहाँ २९६९ घरधुरी रहेको थियो।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- झापा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.6200° N, 87.9300° E wd
परिचय
यसको साविकका ३-४ नम्बर वडाहरू कनकाई नगरपालिकाको वडा नम्बर ६ हो भने १-२ नम्बर वडाहरू वडा नम्बर ७, ८-९ नम्बर वडाहरू वडा नम्बर ८ र ५-७ वडाहरू वडा नम्बर ९ हो।
घैलाडुब्बा बजारको नजीकैबाट बिरिङ खोला बगेको छ। घैलाडुब्बा झापा जिल्लाको पुरानो बजार हो। यो बजार पशु वेच-विखनको केन्द्र मानिन्छ। यो हाल कनकाई नगरपालिकामा पर्दछ।
नजिकका ठाउँहरू
- चारपाने — 4 km
- दांगीकारी — 4 km
- श्री हरिकुल नमुना उच्च माध्यमिक बिद्यालय — 5 km
- सुरुङ्गा — 5 km
- कन्काई नगरपालिका — 6 km
- बिर्तामोड — 6 km
स्रोतहरू
- Wikipedia (English): Ghailadubba · CC BY-SA 4.0
- Wikipedia (Nepali): घैलाडुब्बा · CC BY-SA 4.0
- Wikidata item Q3419201 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"घैलाडुब्बा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/ghailadubba?lang=ne. Retrieved 4 November 2026.