
कन्काई नगरपालिका
Kankai Municipality
झापा जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कनकाई नगरपालिका झापाका ८ वटा नगरपालिकाहरू मध्ये एक हो। पूर्व पश्चिम जोड्ने महेन्द्र राजमार्गमा पर्ने यो बजार झापा जिल्लाको सबैभन्दा महत्त्वपूर्ण वाणिज्य केन्द्र हो । पहिले सुरुङ्गा तथा घैलाडुब्बा गाविसमा रहेको यो व्यापारिक केन्द्र २०७१ जेष्ठ ४ गतेदेखि नगरपालिकामा परिणत भएको हो । साविक सुरुङ्गा गा.वि.स. को वडा नं.– २ जुके कल्भर्ट रहेको ठाउँलाई नगरपालिकाको केन्द्र बनाइएको छ । कनकाई नगरपालिकाको पुर्व पश्चिम सिमाना क्रमश: घाग्ग्रा खोला र कनकाई नदीले छुट्याएको छ ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- झापा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- उचाइ
- 86 m wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- kankaimun.gov.np wd
- निर्देशाङ्क
- 26.6333° N, 87.9833° E wd
नजिकका ठाउँहरू
- बिर्तामोड — 0 km
- बिर्तामोड — 1 km
- चारपाने — 4 km
- गरामनी — 5 km
- घैलाडुब्बा — 6 km
- अर्जुनधारा नगरपालिका — 6 km
स्रोतहरू
- Wikipedia (English): Kankai Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): कन्काई नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q16920770 · CC0 1.0
- Image: Surunga bajar new.jpg by देवराज पौडेल (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कन्काई नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kankai-municipality?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कन्काई नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Surunga bajar new.jpg — देवराज पौडेल, CC BY-SA 3.0.