खुदुनावारी
Khudnabari
झापा जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
खुदुनाबारी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, झापा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १५०३१ रहेको थियो जसमध्ये ७०११ पुरुष र ८०२० महिला रहेका थिए भने यहाँ ३४५७ घरधुरी रहेको थियो। स्थानीय कुमाल भाषामा 'खुदु' को अर्थ कोदो र 'ना' को अर्थ 'नफल्ने' भएकाले यस स्थानको नाम खुदुनाबारी रहन गएको हो। यो हाल अर्जुनधारा नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- झापा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.7000° N, 87.9500° E wd
परिचय
यसको साविकका १,२ नम्बर वडाहरू अर्जुनधारा नगरपालिकाको वडा नम्बर १ हो भने ३,४,५ नम्बर वडाहरू वडा नम्बर २ र ६,७,८,९ नम्बर वडाहरू वडा नम्बर ३ हो।
नजिकका ठाउँहरू
- अर्जुनधारा नगरपालिका — 4 km
- सुरुङ्गा — 7 km
- बिर्तामोड — 8 km
- कन्काई नगरपालिका — 8 km
- श्री हरिकुल नमुना उच्च माध्यमिक बिद्यालय — 8 km
- बुधबारे — 8 km
स्रोतहरू
- Wikipedia (English): Khudnabari · CC BY-SA 4.0
- Wikipedia (Nepali): खुदुनावारी · CC BY-SA 4.0
- Wikidata item Q6402841 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"खुदुनावारी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/khudnabari?lang=ne. Retrieved 4 November 2026.