DigiNepal
चाल्नाखेल
Muhammad Saddam Hussain · CC BY 4.0

चाल्नाखेल

Chalnakhel

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

चाल्नाखेल नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काठमाडौँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४३६५ रहेको थियो जसमध्ये २०९३ पुरुष र २२७२ महिला रहेका थिए भने यहाँ १००५ घरधुरी रहेको थियो। यो हाल दक्षिणकाली नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.6400° N, 85.2700° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Chalnakhel · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): चाल्नाखेल · CC BY-SA 4.0
  3. Wikidata item Q960573 · CC0 1.0
  4. Image: Chalnakhel Village, Dakshinkali, Bagmati Province, Nepal.jpg by Muhammad Saddam Hussain (CC BY 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"चाल्नाखेल". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/chalnakhel?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख चाल्नाखेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Chalnakhel Village, Dakshinkali, Bagmati Province, Nepal.jpg — Muhammad Saddam Hussain, CC BY 4.0.

← ठाउँहरू