शेषनारायण
Sheshnarayan
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
शेषनारायण नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काठमाडौँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३८५५ रहेको थियो जसमध्ये १९५३ पुरुष र १९०२ महिला रहेका थिए भने यहाँ ८४४ घरधुरी रहेको थियो। यो हाल दक्षिणकाली नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.6227° N, 85.2658° E wd
नजिकका ठाउँहरू
- शेषनारायण मन्दिर — 1 km
- दक्षिणकाली — 2 km
- चाल्नाखेल — 2 km
- फर्पिङ — 3 km
- टल्कु डुडेचौर — 3 km
- टौदह — 3 km
स्रोतहरू
- Wikipedia (English): Sheshnarayan · CC BY-SA 4.0
- Wikipedia (Nepali): शेषनारायण · CC BY-SA 4.0
- Wikidata item Q3421532 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"शेषनारायण". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/sheshnarayan?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख शेषनारायण बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।