DigiNepal
टौदह
Nirmal Dulal · CC BY-SA 4.0

टौदह

Taudaha Lake

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

नेपाल खाल्डोको पानी बाहिर गइसकेपछि बनेका प्राकृतिक ताल कीर्तिपुरको टौदह र धापाखेलको नागदह हुन् । टौदह काठमाठौंबाट ७ कि.मि.को दूरी दक्षिणकाली जाने बाटोमा पर्दछ । टौवगुको अर्थ नेपालभाषामा ठूलो र दह भन्नाले पानी जमेर बनेको ठूलो पोखरी हो । उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल हो टौदह । ५ सय मिटर लम्बाई र ४ सय मिटर चौडाइ क्षेत्रफलमा यो पोखरी फैलिएको छ। सुख्खायाममा ६ मिटर गहिराइ रहेको टौदहले बुगद्यो रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको किम्बदन्तीसँग प्रत्यक्ष सम्बन्ध राख्दछ । कर्कट नागको वास रहेको विश्वास गरिने दहमा नागपञ्चमीका दिन मेला लाग्छ ।

मुख्य तथ्यहरू

प्रकार
तलाउ wd
अवस्थिति
काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.6487° N, 85.2820° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Taudaha Lake · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): टौदह · CC BY-SA 4.0
  3. Wikidata item Q7688661 · CC0 1.0
  4. Image: Photowalk WLE 2023 in Nepal - July 8 - 6.jpg by Nirmal Dulal (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"टौदह". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/taudaha-lake?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख टौदह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Photowalk WLE 2023 in Nepal - July 8 - 6.jpg — Nirmal Dulal, CC BY-SA 4.0.

← ठाउँहरू