DigiNepal
शेषनारायण मन्दिर
Ksssshl · CC BY-SA 4.0

शेषनारायण मन्दिर

Sheshnarayan Temple

नेपालको हिन्दू मन्दिर

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

शेषनारायण मन्दिर बाग्मती अञ्चल अन्तर्गत हालको दक्षिणकाली नगरपालिका पर्ने एउटा प्रसिद्ध धार्मिक स्थल हो । काठमाडौँको प्रसिद्ध चार नारायण मध्य शेषनारायण पनि एक हो र हरेक हरिबोधनी एकादशीको दिन यस मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ। राजधानीबाट करिब १५ कि मि को दुरिमा रहेको यस ठाउँमा अन्य दिनहरूमा पनि चहलपहल हुने गर्दछ । मनोरम दृष्य, शितल अनि शान्त वातावरणको अनुभुती हुने यस पवित्र मन्दिरलाई बौद्ध धर्माबलम्बीहरूले पनि विशेष महत्त्वका साथ दर्शन गर्ने गर्दछन।

मुख्य तथ्यहरू

प्रकार
Hindu temple wd
अवस्थिति
काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.6300° N, 85.2700° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Sheshnarayan Temple · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शेषनारायण मन्दिर · CC BY-SA 4.0
  3. Wikidata item Q7495631 · CC0 1.0
  4. Image: Lord Bishnu-Shesh Narayan.JPG by Ksssshl (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शेषनारायण मन्दिर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/sheshnarayan-temple?lang=ne. Retrieved 8 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शेषनारायण मन्दिर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Lord Bishnu-Shesh Narayan.JPG — Ksssshl, CC BY-SA 4.0.

← ठाउँहरू