DigiNepal

District Administration Office, Saptari

जिल्ला प्रशासन कार्यालय, सप्तरी

District Administration Office

Closed now · Public holiday: DashainLast verified 18 Oct 2026

Contact and hours

Phone
Not published yet — help us add it
Email
Not published yet — help us add it
Website
daosaptari.moha.gov.np
Address
Not published yet — help us add it
Hours
कार्यालय समय 09:00 AM - 5:00 PM (Monday to Friday) पछिल्लो अपडेट गरिएको : 2083-06-28 13:07:36
As published by the office
National office hours: Mon–Fri 9:00–17:00 (9:00–16:00 from Kartik 16 to Magh 15); Sat–Sun and public holidays closed. Source: Ministry of Home Affairs notice
Head of office
प्रमुख जिल्ला अधिकारी (Chief District Officer)

Exact office location not mapped yet. The outline shows the area it serves.

Services (from the citizen charter)

ServiceFeeTimeWhere
शान्ति सुरक्षा सम्बन्धीशान्ति सुरक्षा सम्बन्धीशान्ति सुरक्षा सम्बन्धी—
निवेदन वा जानकारीनिवेदन भए रु १०।– को टिकटतुरुन्तप्र.अ. शाखा
नागरिकता सम्बन्धीनागरिकता सम्बन्धीनागरिकता सम्बन्धी—
वंशज नेपाली नागरिकतारु १०।– को टिकटप्रमाण पुगेमा उसै दिनप्र.अ. शाखा
वैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि)रु १०।– को टिकटप्रमाण पुगेकोमा उसै दिनप्र.अ. शाखा
कर्मचारी परिवारका लागिरु १० को टिकटप्रमाण पुगेकोमा उसै दिनप्र.अ. शाखा
वंशज, वैवाहिक अंगीकृत, अंगीकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपिरु १५।– को टिकटप्रमाण पुगेकोमा उसै दिनप्र.अ. शाखा
नाबालिक परिचयपत्रनाबालिक परिचयपत्रनाबालिक परिचयपत्र—
नाबालक परिचय पत्र तथा प्रतिलिपि सम्बन्धी- रु १०।– को टिकट - प्रतिलिपिका लागि रु १५ को टिकट दस्तुर लाग्नेछ ।सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिनप्र.अ. शाखा
विवरण संशोधनविवरण संशोधनविवरण संशोधन—
नाम, थर, उमेर फरक परेको विवरण सम्बन्धीरु १०।– को टिकटप्रक्रिया पुगेपछिप्र.अ. शाखा
समावेशी प्रमाणपत्रसमावेशी प्रमाणपत्रसमावेशी प्रमाणपत्र—
मधेशी आदिवासी जनजाती दलितको प्रमाणपत्र/ कुनै व्यहोरा प्रमाणित सम्बन्धीरु १०।– को टिकटप्रक्रिया पुगेपछि/ तुरुन्तैप्र.अ. शाखा
साविकको नाता प्रमाणितको प्रतिलिपिसाविकको नाता प्रमाणितको प्रतिलिपिसाविकको नाता प्रमाणितको प्रतिलिपि—
साविकमा जारी भएका नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि सम्बन्धीरु १०।– को टिकटसोहि दिनप्र.अ. शाखा
राहदानी सम्बन्धीराहदानी सम्बन्धीराहदानी सम्बन्धी—
राहदानी- नयाँ राहदानी र नविकरणका लागि रु ५०००।– - राहदानी हराएमा वा राहदानीमा कुनै किसिमके क्षती भएमा रु १००००।–राहदानी विभागबाट प्राप्त हुनासाथप्र.अ. शाखा
नाबालिक परिचयपत्रको आधारमा राहदानी- १० वर्ष उमेर सम्मको लागि रु. २५००।- सो भन्दा माथिको हकमा रु. ५०००।–राहदानी विभागबाट प्राप्त हुनासाथप्र.अ. शाखा
राहदानीमा संशेधन गर्नुपर्ने अवस्था—सोहि दिन राहदानी विभागमा सिफारिस गरिनेप्र.अ. शाखा
विवाह दर्ता सम्बन्धीविवाह दर्ता सम्बन्धीविवाह दर्ता सम्बन्धी—
नेपाली केटा र नेपाली केटीको विवाहरु १०।– को टिकटदरखास्त दर्ता गराएको मितिले १५ दिनपछि गतिविधि/चालचलन/विवाह गर्ने योग्यता पुगेको प्रतिवेदन प्राप्त भएको भोलिपल्टप्र.अ. शाखा
नेपाली र विदेशी बीचको विवाह दर्ता सम्बन्धीरु १०।– को टिकटप्रमाण तथा कार्यविधि पुगेपछिप्र.अ. शाखा
अन्य विवाह दर्तारु १०।– को टिकटप्रक्रिया पुगेपछिप्र.अ. शाखा
विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपिरु १०।– को टिकटसोही दिनप्र.अ. शाखा
धर्मपुत्र/धर्मपुत्री सम्बन्धीधर्मपुत्र/धर्मपुत्री सम्बन्धीधर्मपुत्र/धर्मपुत्री सम्बन्धी—
धर्मपुत्र/धर्मपुत्री प्रदान गर्न सिफारिश गर्नेरु १०।– को टिकटप्रक्रिया पुगेपछिप्र.अ. शाखा
हातहतियार इजाजत सम्बन्धीहातहतियार इजाजत सम्बन्धीहातहतियार इजाजत सम्बन्धी—
हातहतियार इजाजतरु १०।– को टिकट तथा हातहतियार खरखजाना नियमावली बमोजिमप्रक्रिया पुगेपछिप्र.अ. शाखा
हातहतियार नामसारी सम्बन्धी""प्र.अ. शाखा
हातहतियार नवीकरण सम्बन्धी""प्र.अ. शाखा
हातहतियार इजाजत प्रतिलिपि सम्बन्धी""प्र.अ. शाखा
विष्फोटक पदार्थ""प्र.अ. शाखा
संस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धीसंस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धीसंस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी—
संस्था दर्ता सम्बन्धीरु १०००।-प्रक्रिया पुगेपछिप्र.अ. शाखा
संस्था नवीकरणनियमानुसारप्रक्रिया पुगेपछिप्र.अ. शाखा
संस्थाको विधान संशोधननलाग्नेप्रक्रिया पुगेपछिप्र.अ. शाखा
संस्था दर्ता प्रमाण पत्र तथा स्वीकृत विधानको प्रतिलिपि सम्बन्धीरु १०।– को टिकट र प्रत्येक पानाको रु ३।– का दरको टिकटप्रक्रिया पुगेपछिप्र.अ. शाखा
जिल्लामा संस्थाको शाखा खोल्ने सम्बन्धीरु १०।– को टिकटप्रक्रिया पुगेपछिप्र.अ. शाखा
पत्रपत्रिका दर्ता सम्बन्धीनियमानुसारप्रक्रिया पुगेपछिप्र.अ. शाखा
छापाखाना संचालन सम्बन्धी इजाजतनियमानुसारप्रक्रिया पुगेपछिप्र.अ. शाखा

Source: https://daosaptari.moha.gov.np/page/na-gara-ka-vada-pata-ra-47

Sources

Only official or open sources are used. Fields with no source are left empty.