DigiNepal

वंशज, वैवाहिक अंगीकृत, अंगीकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपि

Service at · District Administration Office, Saptari

Closed now · Public holiday: Dashain
Documents required
१. ढाँचा अनुसारको अनुसूची फाराम प्रमाणित गरी न.पा.,गा.पा. वा वडा बाट सिफारिस भएको । २. सक्कल वा झुत्रो नागरिकता वा ना.प्र.प.नम्बर वा जारी मिति खुलेको प्रमाण । ३. बसाईसराई गरी आएका अन्य जिल्लाहरुबाट ना.प्र.प. लिएका व्यक्तिकोहकमा बसाईसराई प्रमाण पत्र, जग्गाधनी पुर्जा र घर निर्माण गर्ने स्वीकृतिपत्र । ४. नागरिकता प्रमाणपत्र जारी गर्ने कार्यालयबाट अभिलेख कार्यालयको तर्फबाट झिकाइनेछ ।
Fee
रु १५।– को टिकट
Time taken
प्रमाण पुगेकोमा उसै दिन
Counter / room
प्र.अ. शाखा
Responsible
सहायक प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-28) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate copy (duplicate) →