वंशज, वैवाहिक अंगीकृत, अंगीकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपि
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, सप्तरी
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- १. ढाँचा अनुसारको अनुसूची फाराम प्रमाणित गरी न.पा.,गा.पा. वा वडा बाट सिफारिस भएको । २. सक्कल वा झुत्रो नागरिकता वा ना.प्र.प.नम्बर वा जारी मिति खुलेको प्रमाण । ३. बसाईसराई गरी आएका अन्य जिल्लाहरुबाट ना.प्र.प. लिएका व्यक्तिकोहकमा बसाईसराई प्रमाण पत्र, जग्गाधनी पुर्जा र घर निर्माण गर्ने स्वीकृतिपत्र । ४. नागरिकता प्रमाणपत्र जारी गर्ने कार्यालयबाट अभिलेख कार्यालयको तर्फबाट झिकाइनेछ ।
- शुल्क
- रु १५।– को टिकट
- लाग्ने समय
- प्रमाण पुगेकोमा उसै दिन
- काउन्टर / कोठा
- प्र.अ. शाखा
- जिम्मेवार
- सहायक प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-28) · जाँचिएको 16 Oct 2026