Official updates from Nepal's National Portal
Public notices, advisories and announcements published on the National Portal of Nepal (nepal.gov.np), mirrored on DigiNepal for easier reading. Every update links its original.
अपाङ्गता परिचयपत्रदेखि सामाजिक संरक्षणसम्म, अब एउटै डिजिटल प्रणालीमाअपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन र सामाजिक संरक्षण सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले Disability Management Information System (DMIS) लाई…
Ministry of Women, Children, Gender and Sexual Minorities and Social Security ·
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिकरसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/१३ गते)
Ministry of Health and Food Safety · · Health, Public safety
परराष्ट्रमन्त्री खनाल र राष्ट्रसंघीय ८१औँ महासभाका अध्यक्ष डा. रहमानबीच भेटवार्ता, जलवायु विपदबारे छलफलन्युयोर्क। परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानबीच द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका…
Office of the Prime Minister and Council of Ministers ·- विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छः परराष्ट्रमन्त्री खनाल
काठमाडौँ, १३ असोजः परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ । परराष्ट्रमन्त्री खनालले जातीय विभेद, रङ्गभेद,…
Office of the Prime Minister and Council of Ministers · - मौसम बुलेटिन: देशभर आंशिक बदली, पहाडी र हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा आंशिक बदली रहने पूर्वानुमान गरेको छ। महाशाखाद्वारा जारी पछिल्लो आधिकारिक बुलेटिन अनुसार, आज दिउँसो देशभर…
Office of the Prime Minister and Council of Ministers ·
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा कोशी अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्तस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कोशी अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त गरेको छ । अस्पतालको विकास समितिको अध्यक्षमा मोरङका सुमित घिमिरे नियुक्त हुनुभएको छ । त्यस्तै, समितिको…
Ministry of Health and Food Safety ·
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिकरसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/१२ गते)
Ministry of Health and Food Safety · · Health, Public safety- अन्तरवार्ता सम्बन्धी सूचना
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीहरूको मनोनयन/नियुक्तिका लागि रोष्टर सूचिमा सुचिकृत हुन आवेदन दिने उम्मेदवारहरुको अन्तरवार्ता सम्बन्धी सूचना
Ministry of Health and Food Safety · - सरोकारवाला र सर्वसाधारणको लागि राय माग गरिएको सम्बन्धमा
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार गरिएको छ । प्रस्तुत विधेयकको मस्यौदा उपर…
Ministry of Science, Technology and Innovation · - अल्पसूची प्रकाशन तथा प्रस्तुतीकरण र अन्तर्वार्तासम्बन्धी सूचना
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्ष मनोनयन गर्न गठित सिफारिस समितिको बैठक तथा सिफारिससम्बन्धी कार्यविधि २०८३ बमोजिम सिफारिस समितिको अल्पसूची प्रकाशन तथा प्रस्तुतीकरण र…
Ministry of Education and Sports · · Education - जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
काठमाडौँ, ११ असोजः कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको आवाजलाई कोप–३१ लगायतका अन्तरर्राष्ट्रिय मञ्चमा थप प्रभावकारी रूपमा…
Office of the Prime Minister and Council of Ministers · - पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र
काठमाडौँ, १२ असोज : अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउनका लागि निरन्तर प्रयास जारी रहेको छ । सडकमा पहिरो खस्नुका साथै केही स्थानमा बाढीले सडक कटान…
Office of the Prime Minister and Council of Ministers · - सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै
काठमाडौँ, १२ असोजः सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तरराष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन यो दिवस मनाइन्छ । सन् २०१९ अक्टोबर…
Office of the Prime Minister and Council of Ministers · - मर्स्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन
लमजुङ, १२ असोजः वर्षाका कारण मस्र्याङ्दी नदी बढेको पानीको सतह र बहाव घट्दै गएको छ । लमजुङमा तत्काल बाढीको जोखिम नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले…
Office of the Prime Minister and Council of Ministers · - मनसुनी तथा पश्चिमी वायुको प्रभाव: आज हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ। हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको संयुक्त प्रभाव परेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार…
Office of the Prime Minister and Council of Ministers ·
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिकरसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/११ गते)
Ministry of Health and Food Safety · · Health, Public safety- नारायणीको जलसतह हालसम्मकै उच्च
नारायणगढ (चितवन), ११ असोजः नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको छ । देवघाटस्थित जलमापन केन्द्रमा मापन गरिएको उक्त जलसतह जलमापन गर्न थालेपछि हालसम्मकै उच्च रहेको नारायणी बेसिन फिल्ड कार्यालय…
Office of the Prime Minister and Council of Ministers · - DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।०९ सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति…
Ministry of Science, Technology and Innovation · - अन्तरवार्ता सम्बन्धी सूचना
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीहरूको मनोनयन/नियुक्तिका लागि रोष्टर सूचिमा सुचिकृत हुन आवेदन दिने उम्मेदवारहरुको अन्तरवार्ता सम्बन्धी संशोधित सूचना ।
Ministry of Health and Food Safety · - भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
कर्णाली, ११ असोजः यही असोज ८ गते बेलुकादेखि १० गते बिहानसम्म परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी…
Office of the Prime Minister and Council of Ministers ·