Ministry of Science, Technology and Innovation
All public updates from Ministry of Science, Technology and Innovation on the National Portal of Nepal: notices, circulars, vacancies and press releases, with attachments and Bikram Sambat dates.
Updates
37 totalरेडियोधर्मी पदार्थको ढुवानी संरक्षण र सुरक्षा सम्बन्धी मापदण्ड, २०८३
रेडियोधर्मी पदार्थको ढुवानी संरक्षण र सुरक्षा सम्बन्धी मापदण्ड, २०८३
New 1 PDFबाँदर नियन्त्रण सम्बन्धी नवीन उपाय, अनुसन्धान तथा प्रविधि विकास सम्बन्धी प्रस्ताव माग गरिएको सूचना(प्रकाशित मिति २०८२।०८।०१)
बाँदर नियन्त्रण सम्बन्धी नवीन उपाय, अनुसन्धान तथा प्रविधि विकास सम्बन्धी प्रस्ताव माग गरिएको सूचना(प्रकाशित मिति २०८२।०८।०१)
1 PDF
Discussion on the Potential Application of eBeam/X-ray Technology in Nepal with US Embassy and University professor
Hon. Mahabir Pun, Minister for Science, Technology and Innovation, held a meeting with Megan Bouldin, Chargé d’Affaires, a.i., of the U.S. Embassy in Nepal, and a Professor from…
2 imagesविज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धी स्टार्टअप ह्याकाथोन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना(पुन: प्रकाशित मिति २०८३।०८।०१)
विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धी स्टार्टअप ह्याकाथोन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना(पुन: प्रकाशित मिति २०८३।०८।०१)
1 PDFराष्ट्रिय विधि विज्ञान प्रयोगशाला सञ्चालक समिति गठन सम्बन्धी सूचना
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सञ्चालक समिति गठन सम्बन्धी सूचना
1 PDFअनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना एवं सञ्चालनका लागि अनुमानित लागत सहितको अवधारणापत्र आह्वान सम्बन्धी सूचना
अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना एवं सञ्चालनका लागि अनुमानित लागत सहितको अवधारणापत्र आह्वान सम्बन्धी सूचना
1 PDFStartup Hackathon लगायतका अनुदान कार्यक्रम सञ्चालन सम्बन्धी(पहिलो संशोधन) कार्यविधि, २०८३
विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रवर्द्धन सम्बन्धी सम्मेलन, प्रदर्शनी, Startup Hackathon लगायतका अनुदान कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८३ संशोधन सम्बन्धी तीन महले
1 PDF
Discussion and Interaction Session
A discussion and interaction session were held on Wednesday, November 4, 2026, in the presence of Hon. Dr. Mahabir Pun, Minister for Science, Technology and Innovation, Hon. Dr…
5 images
नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठानको अन्तरिम व्यवस्थापन समिति गठन
नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान अध्यादेश, २०८३ को दफा ५३ (संक्रमणकालीन व्यवस्था) बमोजिम प्रज्ञा सभाको गठन तथा अध्यक्ष र उपाध्यक्षको नियुक्ति नभएसम्मका…

जडिबुटी तथा वनस्पति सम्बन्धि अनुसन्धानका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम
मिति २०८३ साल कात्तिक ११ गते माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री श्री महावीर पुनज्यूको उपस्थितिमा नेपालमा जडिबुटी तथा वनस्पति सम्बन्धि अनुसन्धानका विषयमा छलफल तथा…
5 imagesनेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान अध्यादेश, २०८३
नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान अध्यादेश, २०८३
1 PDFराष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्का सदस्य पदमा सिफारिस माग सम्बन्धी सूचना (सूचना प्रकाशित मिति: वि.सं. २०८३।०७।०९ )
राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्का सदस्य पदमा सिफारिस माग सम्बन्धी सूचना सूचना प्रकाशित मिति: वि.सं. २०८३।०७।०९ | ने.सं. ११४६ कौलाथ्व १५ नेपालको संविधानको धारा ११४…
1 PDFराष्ट्रिय विधि विज्ञान प्रयोगशाला(स्थापना र सञ्चालन) ऐन, २०८३
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला(स्थापना र सञ्चालन) ऐन, २०८३
1 PDFDNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।३० सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको…
DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।२३ सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको…

JICA handover 2nd Batch of Emergency Assistance to Nepal in Response to the Rasuwa-Bhotekoshi Flood 2026
Upon the request of the Ministry of Foreign Affairs and the Nepal Police Central Forensic Science Laboratory (NPCFSL), JICA Nepal Office handed over DNA extraction kits to NPCFSL…
5 imagesDNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।२० सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको…

AMPATH सँग स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धान तथा नवप्रवर्तनसँग सम्बन्धित विषयमा छलफल
मिति २०८३ साल असोज २० गते माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री श्री महावीर पुनज्यूको उपस्थितीमा AMPATH सँग स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धान तथा नवप्रवर्तनसँग…
3 images
नेपालमा जडिबुटीको प्रवर्द्धन(विकास र विस्तार ) का लागि चाल्नु पर्ने विविध विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम
मिति २०८३ साल असोज २० गते माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री श्री महावीर पुनज्यूको उपस्थितीमा नेपालमा जडिबुटीको प्रवर्द्धन(विकास र विस्तार ) का लागि चाल्नु पर्ने विविध…
3 images