DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।३० सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति पहिचानको लागि DNA का नमूनाहरु प्राप्त भइरहेको अवस्था छ ।
२०८३।०६।३० सम्मको विवरण अनुसार
Total Samples:
Number of samples received: 1824
Number of Reference sample (blood from relatives): 967
Number of Questioned samples (bones and teeth from unidentified human remains): 857
Total Results:
Total DNA Profile obtained: 1794
Profiles from reference sample: 967 (blood)
Profiles from question samples: 827 (bone/teeth)
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesDNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।२३ सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको…

JICA handover 2nd Batch of Emergency Assistance to Nepal in Response to the Rasuwa-Bhotekoshi Flood 2026
Upon the request of the Ministry of Foreign Affairs and the Nepal Police Central Forensic Science Laboratory (NPCFSL), JICA Nepal Office handed over DNA extraction kits to NPCFSL…
5 imagesDNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।२० सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको…

AMPATH सँग स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धान तथा नवप्रवर्तनसँग सम्बन्धित विषयमा छलफल
मिति २०८३ साल असोज २० गते माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री श्री महावीर पुनज्यूको उपस्थितीमा AMPATH सँग स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धान तथा नवप्रवर्तनसँग…
3 images
नेपालमा जडिबुटीको प्रवर्द्धन(विकास र विस्तार ) का लागि चाल्नु पर्ने विविध विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम
मिति २०८३ साल असोज २० गते माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री श्री महावीर पुनज्यूको उपस्थितीमा नेपालमा जडिबुटीको प्रवर्द्धन(विकास र विस्तार ) का लागि चाल्नु पर्ने विविध…
3 imagesविज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रवर्द्धन सम्बन्धी सम्मेलन, प्रदर्शनी, Startup Hackathon लगायतका अनुदान कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८३
विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रवर्द्धन सम्बन्धी सम्मेलन, प्रदर्शनी, Startup Hackathon लगायतका अनुदान कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८३
1 PDF
Comments 0
No comments yet. Start a respectful conversation.