नेपाल कोर एफ.एच.आई.आर कार्यान्वयन निर्देशिका (NP Core FHIR Implementation Guide) सम्बन्धमा ।
यस मन्त्रालयबाट मिति २०८३/०६/२० को (मन्त्रीस्तरीय) निर्णयानुसार "नेपाल कोर एफ.एच.आई.आर. कार्यान्वयन निर्देशिका (NP Core FHIR Implementation Guide), संस्करण १.०.०" स्वीकृत भई लागू भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

Documents 1
- images (4)_qjw5qme.pdfPDF · 1 page · 77 KBDownload
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updates
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/२६ गते)
New 1 image
गोरखा-बुढीगण्डकी आकस्मिक बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक
गोरखा-बुढीगण्डकी आकस्मिक बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/२६ गते)
New 1 image
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/२५ गते)
New 1 imageगोरखाको चुमनुब्रीमा बाढीको जोखिम बढेसँगै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) सक्रिय
गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको ठूलो बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) सक्रिय…
New
बूढीगण्डकी नदीमा आएको बाढी सम्बन्धी स्वास्थ्य क्षेत्रको प्रतिकार्य सम्बन्धी अद्यावधिक विवरण
बूढीगण्डकी नदीमा आएको बाढी सम्बन्धी स्वास्थ्य क्षेत्रको प्रतिकार्य सम्बन्धी अद्यावधिक विवरण (२०८३/०६/२५ गते)
New 1 imageगोरखाको चुमनुब्रीमा बाढीको जोखिम बढेसँगै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) सक्रिय
गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको ठूलो बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) सक्रिय…
New

Comments 0
No comments yet. Start a respectful conversation.