DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।२० सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति पहिचानको लागि DNA का नमूनाहरु प्राप्त भइरहेको अवस्था छ ।
२०८३।०६।२० सम्मको विवरण अनुसार
Number of samples received: 1821
Number of Reference sample (blood from relatives): 964
Number of Questioned samples (bones and teeth from unidentified human remains): 857
Total Results:
Total DNA Profile obtained: 1675
Profiles from reference sample: 941 (blood)
Profiles from question samples: 734 (bone/teeth)
Total remaining: 146 (23 blood+123 bone/teeth)
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updates
AMPATH सँग स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धान तथा नवप्रवर्तनसँग सम्बन्धित विषयमा छलफल
मिति २०८३ साल असोज २० गते माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री श्री महावीर पुनज्यूको उपस्थितीमा AMPATH सँग स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धान तथा नवप्रवर्तनसँग…
New 3 images
नेपालमा जडिबुटीको प्रवर्द्धन(विकास र विस्तार ) का लागि चाल्नु पर्ने विविध विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम
मिति २०८३ साल असोज २० गते माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री श्री महावीर पुनज्यूको उपस्थितीमा नेपालमा जडिबुटीको प्रवर्द्धन(विकास र विस्तार ) का लागि चाल्नु पर्ने विविध…
New 3 imagesविज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रवर्द्धन सम्बन्धी सम्मेलन, प्रदर्शनी, Startup Hackathon लगायतका अनुदान कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८३
विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रवर्द्धन सम्बन्धी सम्मेलन, प्रदर्शनी, Startup Hackathon लगायतका अनुदान कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८३
New 1 PDF
विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धी स्टार्टअप ह्याकाथोन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना(मिति २०८३।०६।१९)

1 PDFDNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।१६ सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको…
Comments 0
No comments yet. Start a respectful conversation.