DigiNepal

जडिबुटी तथा वनस्पति सम्बन्धि अनुसन्धानका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम

Picture published with this update

मिति २०८३ साल कात्तिक ११ गते माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री श्री महावीर पुनज्यूको उपस्थितिमा नेपालमा जडिबुटी तथा वनस्पति सम्बन्धि अनुसन्धानका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
उक्त छलफल कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सहसचिव मोनिका झा, वनस्पति विभागका महानिर्देशक डा. सन्जीव कुमार राई र विभागका वरिष्ठ बैज्ञानिक अधिकृत तथा मन्त्रालयका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

Images 5

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates