राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्का सदस्य पदमा सिफारिस माग सम्बन्धी सूचना (सूचना प्रकाशित मिति: वि.सं. २०८३।०७।०९ )
राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्का सदस्य पदमा सिफारिस माग सम्बन्धी सूचना
सूचना प्रकाशित मिति: वि.सं. २०८३।०७।०९ | ने.सं. ११४६ कौलाथ्व १५
नेपालको संविधानको धारा ११४ बमोजिम “विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३” जारी भएको छ। अध्यादेशको दफा ३ मा विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनको उन्नयन र विकासका लागि नीतिगत, कानूनी, संस्थागत सुधार, प्राथमिकता निर्धारण, समन्वय, सहजीकरण र स्रोत परिचालन सम्बन्धमा नीतिगत मार्गनिर्देश गर्न सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद् रहने व्यवस्था छ। उक्त परिषद्मा अध्यादेशको दफा ३ को उपदफा (१) खण्ड (छ) बमोजिम उपाध्यक्षको सिफारिसमा अध्यक्षले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तन क्षेत्रका प्राविधिज्ञ, इन्जिनियर, अनुसन्धानकर्ता, विशेषज्ञ, प्राज्ञ तथा प्रविधि, नवप्रवर्तन, उद्योग व्यवसाय क्षेत्रमा विशेष अनुभव हासिल गरेका व्यक्तिहरु मध्येबाट कम्तीमा दुई जना महिलासहित छ जना सदस्य मनोनयन गर्ने व्यवस्था रहेको छ।
उक्त व्यवस्थाबमोजिमको सदस्य मनोनयनका लागि सिफारिस गर्ने प्रयोजनार्थ विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तन क्षेत्रका प्रतिष्ठित व्यक्ति तथा संस्थाहरुले परिषद्को सदस्य हुन योग्य र सक्षम व्यक्तिहरूलाई सिफारिस सहितको व्यक्तिगत विवरण (CV) यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र यस मन्त्रालयको इमेल ठेगाना info@mosti.gov.np मार्फत उपलब्ध गराइदिनु हुन सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई अनुरोध सहित यो सूचना प्रकाशित गरिएको छ।

Documents 1
- राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन परिषदमा सदस्य सिफारि सम्बन्धी सूचना.pdfPDF · 1 page · 626 KBDownload
Text extracted from the PDF: राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन परिषदमा सदस्य सिफारि सम्बन्धी सूचना.pdf
Machine-extracted for search and accessibility, converted from a legacy Nepali font (Preeti) to Unicode. It may contain errors and is not the official text; the attached document is the authoritative version.
ब्गचमर्ग।म्चग
ात१भ्ष्चि६ष्ि,
गभत मभच ष्त्रिचष्तिचम द्दष्न्चिगच
चति तृद्दृत्स्
ाच(भअ€च्
क्ष्त
भ्
ँ
ााष्चाष् म।
ँ
चचबकचद्ध, ष्त्रिचल क्ष्
%
नंत्रत् थ(ाष्च्चा, ाचात,
ाचब त्यअत त यग र यन त तढत रु थभ् घभचचय क्ष् ह
?
ष्ःचा,ंै र्ागष्ति्ंै त्रच्च १थि भ्(ाचाचत्र ूाचाित्रि, थाचात लनल च(त्र(थचमत्र त्रगत्रताि, च्यत्रुष्ु त्रत्र त्र्चं१ त्र
त्रच ाचा,चत्र, थाचज, तकभ्ग.त्रः ःर्त्ृ त्र्क(म(ााष् र्खष्ः ? ाच(बचतचंच मचाच ाषचचचष्ि,
द्यत्गत्रचतभचड१ त्रकुत्
त
ष्
भ्(र्चात, र्द्धःत्ष्ि नचचच्, थत्उचात(य(मत् ातत्रतधच, त्रग.त्ररुत्, र्माच(ंबत्र
र् खै(ाि त्रपत्रः(र् र्ंभ्च(भ्चचत्च ाषतचचम
त्रचचााष्तत्रच ।र्च €भर्लित्र खत्रचत्रभ्द्दत त्रभ्त्रनच(ष्चिाष् ?तत्रत्र ँमार्चि, त्रच्ज ?,त्च चत्रज्मत् त्रर्च्थ र्भ्ष्
बााष्भत्रच त्र क्ष् खं खच्खत्रः त्रतत्रततत्रचत्रष् भलच
ुत ाच नत्रााष्ि ढत ण् त्रचक ढत्रुण् त्राचच्त्र धउत्रभचं१
ााष्कत्रत् त्रभ्ष्त्भचब् ाचाि(र्, थद्याच, चगँत्रज् १ सज्भ(त्र(ार्च डरु(ा,त हाचाडड, भ्ँत्रातं?, त्रनधत्रःंलष्,
ाचाचभ,, खचभ्क्ष् ःति भद्यज, तंतचंाचं, र्कंच भ्त्ररुचष्त्चत्र ाष्(र्त्रच ाचष्ण्ख बनचं ६चच्(र्( चपं(च ।त्रर्च्च€ त्रभ्ष्)र्(भ्
य(भचत्रत् नक् धच
त्रााष्ष्ि
द्य त्रत्रच खातत्र त्र(ंािः चचत गत्र(ंचउल ााष् नत
कय(त्रंधचत्राचः खढ€।च
ा,चाच ााष्त्र
चचत भातुाष्चकत ार्चज्, थच्द्य, द्यत्नँभ्त्ज् र्
त्रः र्खर्कच नत गैग र् ढत्रँच बत्रच्हक(यचद्ध ााष्क
गउ६त्रष्।(त्रच् चः भ्(ं?त्र( ढअखण्ब् र्त्राि चडचत्रचत्र डडै ाचातड तक ढत्रचा,ण् र्पातब ध भ्त्रर्चािं१ भ्ता,
त्त्रनरुचमत्र ड(र्।ं(च भाचद्यम भ्त्राग ः।ल र्ँभल६भत
र्तलाि ष्लायद्दःयकतष्,नयख।लउ त्रचाष्म तकत्र(ा,बतत् चच्क्ष्भ्प क्ं खन(यउ,। भ्त्रात लकत्च र्र्भच६(त्र)ाि€ त्रनत(च
ज्द्य(ा, त्रण् भ्लत्रत् थ(ाष्चच्चम त्रातत्र(ं१ भ
च
कर्तम। स् य१(ख्च्यर्यष्त्र।, थ्यिर्यथ्य क्ष्
tdfrt-{c : https://mosti.gov.np
\
९ंढिस् ष्लायद्दःयकतष्।नयख।लउReading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesराष्ट्रिय विधि विज्ञान प्रयोगशाला(स्थापना र सञ्चालन) ऐन, २०८३
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला(स्थापना र सञ्चालन) ऐन, २०८३
New 1 PDFविज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३
विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३
New 1 PDFDNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।३० सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको…
DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।२३ सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको…

JICA handover 2nd Batch of Emergency Assistance to Nepal in Response to the Rasuwa-Bhotekoshi Flood 2026
Upon the request of the Ministry of Foreign Affairs and the Nepal Police Central Forensic Science Laboratory (NPCFSL), JICA Nepal Office handed over DNA extraction kits to NPCFSL…
5 imagesDNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।२० सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको…

Comments 0
No comments yet. Start a respectful conversation.